Like us!
Follow us!
Connect us!
Watch us!

पुरुषोत्तम न्यौपानेको “सुख दुख ” सार्वजनिक (भिडियो सहित)

मिलन खड्का

शनिबार, ३२ जेठ २०७६, ०८ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-गायक पुरुषोत्तम न्यौपानेको आवाजमा सजिएको “सुख दुख ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा दिपेश बराल , सजना केसी , प्रतिक पराजुली र पुजा रानाभाट फिचरिङ छन् ।

ईश्वर पौडेलको शब्दमा गायक न्यौपानेले संगित भरेका हुन् ।

युवा कोरियोग्राफर रोहन नेपालीको निर्देशनमा रहेको भिडियोको एरेन्जर गायक न्यौपाने नै हुन् ।

भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको