Like us!
Follow us!
Connect us!
Watch us!

सामाखुसीमा आगोलागी

मिलन खड्का

आइतबार, ०१ असार २०७६, २१ : ५५ मा प्रकाशित

सामाखुसीमा आगोलागी

अर्थ संसार, काठमाडौँ- सामाखुसी ‘अल नेपाल अस्पताल’ जाने बाटोमा ४  वटा पसलमा आगो लागी भएको छ ।

कपाल पसल ,भाडा पसल २  होटेल लगायत ४  वोटा टहरामा आगोलागी भएको छ । 

२ वोटा दमकल आएको छ तर पनि आगो कम भएको छैन ।अहिले दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । कसरी आगो लाग्यो भन्ने जानकारी आहिसकेको छैन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको