सामसङ डिजिटल प्लाजाले लेड टिभी, मोवाइल, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, वासिङ मेसिन, माइक्रोवेभ ओभनलगाएतका सामसङका सामान विक्री गर्ने छ । सामसङले काडमाडौं उपत्यकामा ८ वटा र बाहिर ५ गरेर १३ बटा सामसङ प्लाजा खोलिसकेको छ ।अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस