अर्थ संसार, काठमाडौं-अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा पुर्व प्रधानमन्त्री र हाल नेपाल समाजवादी पार्टी नेपाल पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफु र पत्नी हिसिला यमीले दैनिक गरिने योगाको तस्बिर आफ्नो फेसबूक मार्फत सार्वजनिक गर्दै सबैलाई अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना दिएका छन।
हेर्नुहोस् तस्बिरहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस