Like us!
Follow us!
Connect us!
Watch us!

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

मिलन खड्का

विहीबार, १२ असार २०७६, १३ : ३३ मा प्रकाशित

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी  हेर्ने  नतिजा ?

अर्थ संसार, काठमाडौँ- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

एसईईको नतिजा सार्वजनिक भए लगत्तै परीक्षाफल कसरी थाहा पाउन विभिन्न माध्यम वा सेवाहरु उपलब्ध छन । ति माध्यम वा सेवाहरु यस प्रकार छन:

१. Sparrow Sms (अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्नेछ)

२. Ministry of Education, Science, and Technology - moest.gov.np

३. Department of Education - doe.gov.np

४. National Examination Board - neb.gov.np

५. Nepal Telecom - see.ntc.net.np

६. Office of Controller of Examination - see.gov.np

७.Ncell - ncell.axiata.com

८. Edusanjal - https://see.edusanjal.com/

९.  SMS-NTC/NCELL (अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६००  मा पठाउनुपर्नेछ)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको