अर्थ संसार,काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडको संचालकको पदबाट डा. रुप ज्योति आउट भएका छन् । मंगलबार बसेको संचालक समितिको बैठकले डा. रुप ज्योतिको राजिनामा स्वीकृत गरेपछि संचालक पदबाट आउट भएका हुन् । संचालक डा. रुप ज्योतिले व्यक्तिगत कारण जनाई संचालक समितिको बैठकबाट राजीनामा दिएका थिए ।
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस