Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्याले आफ्नो ४७ औं वार्षिकोत्सव मनायो

अर्थ संसार

सोमबार, १६ भदौ २०७६, १३ : ४० मा प्रकाशित

पञ्चकन्याले आफ्नो ४७ औं वार्षिकोत्सव मनायो

अर्थ संसार, काठमाडौं- पञ्च कन्या ग्रुपले आफ्नो ४७ औंवार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष  प्रेमबहादुर श्रेष्ठको ८९ औं जन्मोत्सव आइतबार भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सो कार्यव्रmममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील,प्लाष्टिक र प्रोफाईल,एस.एस.वाटरट्याङ्क,एल.जि.एस.,रेडिमिक्स कंक्रिट,बिटुमिन तथा हेभिइक्विपमेन्टका डिलरहरुलाई पुरस्कार,प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीहरुलाई प्रसंशा–पत्र,पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरिएको छप । उक्त कार्यव्रmममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेकोबारे आफ्नो अनुभव बताउनु भयो ।

कार्यक्रमा संचालकहरुले आफ्नो संलग्नता र ग्रुपको उद्देश्य, दर्शन,भावी कार्ययोजना,मूल्यमान्यता र हासिल गरेका उपलब्धीहरु बारे मन्तव्यव्यक्त गर्नुभएको थियो ।

साथै इम्प्लोइ अफ द इयर  विशाल सुराना, मोष्ट प्रोमिसिङ तर्फ विलियम श्रेष्ठ हुन सफलहुनु भएको छ भने वर्षभरीम ाबढी बिक्री गर्न सफल डिलर अफ द इयरक्रमशः स्टिलतर्फ प्रथम न्यू बज्रयोगिनी  ट्रेडर्स, काठमाण्डौ, दोस्रो तर्फ वेवी इन्टरप्राइजेज, जनकपुर तथा तेश्रो हुन सफल जय माई दिआइरन, जनकपुर ।

त्यसै गरि प्लाष्टिक तर्फ प्रथमतर्फ मयुर बगअभतक, काठमाण्डौ, दोस्रो किसान टे«डिङ, बुटवल तथा तेश्रो तर्फ श्री ज्योति  ट्रेडलिंक, काठमाण्डौ त्यस्तै एस.एस तर्फ प्रथम किसान टे«डिङ, बुटवल, दोस्रो तर्फ मयुर बग अभतक तथा तेश्रो तर्फ प्रशन्न  ट्रेडलिंक, बुटवल हुन सफलभएका छन् ।

साथै पञ्चकन्याग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्ष,सर–सफाई,वातावरण
संरक्षण,महिला शसक्तिकरण जस्ता शीर्षकहरुलाई मुख्य प्राथमिकतामा राख्दैसोही अनुसार कार्य गर्दै आएकोछ ।

5d6ccba48ea03.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको