Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूले घोषणा गर्यो लाभांश

अर्थ संसार

शुक्रबार, २० भदौ २०७६, ०८ : ३३ मा प्रकाशित

बैंक अफ काठमाण्डूले घोषणा गर्यो लाभांश

अर्थ संसार, काठमाडौं -बैंक अफ काठमाडौं (बिओके) लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

भदौ १५ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसमेतका लागि ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको