Like us!
Follow us!
Connect us!
Watch us!

केल्गज ब्राण्डको प्रिन्गल्स चिप्स दुई नयाँ स्वादमा नेपाली बजारमा

अर्थ संसार

आइतबार, २२ भदौ २०७६, १७ : २९ मा प्रकाशित

केल्गज ब्राण्डको  प्रिन्गल्स चिप्स दुई नयाँ स्वादमा नेपाली बजारमा

अर्थ संसार, काठमाडौं- उपभोक्ताको इच्छा तथा चाहनामा अन्तर्राष्ट्रिय ब्रान्ड पिन्गल्स पोटाटो चिप्सले आफ्नो दुई फरक स्वादप्रिन्गल्स टोम योम र स्वीट चिल्लीत नेपाली बजारमा ल्याएको छ ।

नयाँ स्वादपूर्व एसियालीथाई स्वादमा प्रभावितभई यो निर्मित छ । विशेष गरी परम्परा अनुसारको खाजाको स्वादमा प्रभावितभई उपभोक्ताको रोजाई र स्वादिष्ट खाजाको रुपमा प्रयोग गर्न सकिन्छ । प्रिन्गल्सको नयाँ चिप्सहरुलाई नयाँ किसिमले थाई स्ट्रिट फुड स्टलको रुपमा उपभोक्तालाई सहज हुने तरिकाले बजारमा ल्याएको छ ।

जसले गर्दा परम्परागत भन्दा ४०% बढी विक्री बढेको कम्पनीले जनाएको छ । Kellogg SouthAsia का निर्देशक Jaspinder Singh Vohra (जसपिन्दर सिंह वोहरा) भन्नुहुन्छ “नेपाल  (प्रिन्गल्स) पोटाटो चिप्सको प्रमुखबजार हो ।

नेपाली उपभोक्ताको रोजाई पूर्व एसियाली (थाई स्वाद) लाई मन पराउने भएकोले Tom Yum/ Sweet Chilly स्वादमा Pringles Chip नेपाली बजारमा ल्याएको र यसले नेपालीलाई नयाँ स्वादको खाजाका रुपमा मन पराउने कुरामा विश्वस्त हुनुहुन्छ ।” नेपाली बजारमा १४७ ग्रामलाई नेपाली रुपैया रु. २७५ मूल्य पर्ने बताउनु भएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको