Like us!
Follow us!
Connect us!
Watch us!

जाने होइन नेपाल एसएमई व्यापार मेला ? भिडियोमा हेरौं मेला

आइतबार, २२ भदौ २०७६, १९ : २२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– भदौं १९ गतेदेखि राजधानीको भृकुटीमण्डपमा  नेपाल एसएमई व्यापार मेला  २०१९ भैरहेको छ । मेला भदौ २३ गते अर्थात सोमबार सम्पन्न हुँदैछ ।

“एकघर एक व्यवसाय” लाई प्रतिवद्धता सहितको आयोजना भएको मेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले गरेको हो । के छ त मेलाको विशेषता ?

हेरौं भिडियोमा ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको