Like us!
Follow us!
Connect us!
Watch us!

एलपीग्यास उद्योग संघको अध्यक्षमा गोकुलभण्डारी निर्वाचित

अर्थ संसार

विहीबार, २६ भदौ २०७६, १० : १५ मा प्रकाशित

एलपीग्यास उद्योग संघको अध्यक्षमा गोकुलभण्डारी  निर्वाचित

अर्थ संसार, काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुनःनिर्विरोध निवाचित भएकाछन् ।

संघको बुधबार भएको साधारणसभाबाट उनी अध्यक्षका लागि दोस्रो कार्यकालका लागि चयनभएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् ।

संघको महासचिवमा दिवान चन्द,कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयनहुनुभएको छ । संघको सदस्यहरुमा सुनिल सिन्हा,राजकुमार सिन्धी, लोक हर्ष शाक्य, आशिष जाजोदिया जोदिया,बाबुराम पोखरेल,योगेश घिमिरे र सुदिप घिमिरे चयन भएका छन्।संघले योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको