Like us!
Follow us!
Connect us!
Watch us!

अब्बल बन्दै पबित्र लुम्बिनी : दशौ साधारण सभा सम्पन्न

मिलन खड्का

आइतबार, ०५ असोज २०७६, १७ : ५२ मा प्रकाशित

अब्बल बन्दै पबित्र लुम्बिनी : दशौ साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं– पबित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्था को दशौ बार्षिक साधारणसभा सम्पन्न भएको छ।

क्वालिटी पार्टी प्यालेस बुद्वनगर मा कामपा २८ का वडा अध्यक्ष भाइराम खड्गी को प्रमुख आतिथ्यता , सस्थाका अध्यक्ष गान्धी प्रसाद पोख्रेल को सभापतित्व र सचिब हेमन्त घिमिरेको सन्चालन मा सम्पन्न भएको थियो। कार्यक्रम धान्यान्चल सहकारी का अध्यक्ष भबिश्वोर घिमिरे,लुम्बिनी तन्दुरी ब्यबसाइ संघ का अध्यक्ष हरि घिमिरे,सस्था का कानुनी सल्लाहकार बालकृष्ण घिमिरे,पुर्ब अध्यक्ष टिकाराम पोख्रेल ,कलाकार मोतिराज खनाल,खुमराज घिमिरे ,लायन्स क्लब अफ सेन्टर लुम्बिनी का अध्यक्ष शिव देव पाण्डे लगायतको आतिथ्यता मा सम्पन्न भएको थियो।

कार्यक्रममा सस्था का उपाध्यक्ष टेकराज पोख्रेल ले स्वागत मन्तब्य र कौसिला पोख्रेल ले स्वागत गित बाट उपस्थित लाई स्वागत गर्नु भएको थियो।कोषाध्यक्ष रबिन्द्र पोख्रेल बाट सस्था को परिचय बिसयमा मनतब्य राख्नु भएको थियो त्यसैगरी सम्पुर्ण अतिथिहरु ले महत्त्वपूर्ण बिचार सहित शुभकामना मनतब्य राख्नु भएको थियो। कार्यक्रम मा शेयरधनी का वृद्ध बुबा आमा,शैक्षिक बर्ष २०७५ मा उत्कृष्ट GPA सहित उत्रीण विद्यार्थी, २०७५/०७६ मा सस्था मा उत्कृष्ट बचत तथा कर्जा कारोबार गर्ने र दृघसेवा कर्मचारी सम्मन कार्यक्रम समेत राखिएको थियो। अर्घाखाँची -पाल्पा- गुल्मी का पहाडी जिल्ला बाट काठमाडौ मा आएर विभिन्न पेसा बेबसाय मा आवद्ध हरु मिलेर बि.स २०६६ मा स्थापना भएको सहकारी दशौ बार्शिक साधारणसभा सभा सम्म आइपुग्दा काठमाडौमा स्थापित सहकारी मा अब्बल स्थान मा रहन सफल रहेको छ।

अनुभवी टिम को चुस्त ब्यबस्थापन,अनुभवी कर्मचारी को उत्कृष्ट कार्यसम्पादन को कारण छोटो समय मा नै राम्रो प्रगती गर्न सफल रहेको छ। सस्थामा ४८० शेयर सदस्य हरु आवद्ध रहेका छन भने करिब १२०० बचतकर्ता हरु रहेका छन।कार्यक्रम मा करिब ६०० जनाको उपस्तिथि रहेको थियो। साथै उक्त कार्यक्रममा प्राथमिक उपचार दिवसको अवसर पारेर लायन्स क्लब अफ काठमाडौं / लुम्बिनी ले निशुल्क स्वास्थ जाँच सिविरी समेत संचालन गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको