Like us!
Follow us!
Connect us!
Watch us!

सम्पन्न भयो हिमालयन जनरल ईन्स्योरेन्स २५ औ वार्षिक साधारण सभा, नयाँ संचालक गठन ( फोटोफिचर )

मिलन खड्का

सोमबार, ०६ असोज २०७६, १६ : १४ मा प्रकाशित

सम्पन्न भयो  हिमालयन जनरल ईन्स्योरेन्स २५ औ वार्षिक साधारण सभा, नयाँ संचालक गठन ( फोटोफिचर )

अर्थ संसार, काठमाडौं–हिमालयन जनरल इन्सुरेन्सको (आज )असोज ६ गते आफ्नो २५ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

काठमाडौँको बबरमहलमा रहेको कार्की व्याङ्केटमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ। लगानीकर्तालाई भने इन्सुरेन्सले हात खाली नै पारेको छ। 

नागरिक लगानी कोषको साधारणसभा : चन्द्र सिंह साउद गयल हुँदा लगानीकर्ताको चरम आक्रोस (भिडियोसहित) 

सभामा नयाँ संचालक समितिको निर्वाचन प्रस्ताव रहेकोमा , उक्त समितिमा सस्थापक (३ ) र  सर्वसाधारण  (२) गरि ५ पदमा ५ जनाको मात्र उम्मेदवारी परेकोले ५ जनै संचालक निरविरोध निर्वाचित भएका छन्। 

सस्थापक तर्फ़बाट  विक्रम कृष्ण श्रेष्ठ, महेन्द्र कृष्ण श्रेष्ठ  र विजित कृष्ण श्रेष्ठ निर्वाचित भए  भने  सर्वसाधारण तर्फ़बाट अजय रत्न स्थापित र नुरा कुमारी शर्मा निर्वाचित भएका छन्।  

‘नेपालको विकास र निर्माणको ढिला सुस्तिको कारण बेइमान नेता, भष्ट्र कर्मचारी र अपराधी ठेकेदार’ –राम नारायण विडारी (भिडियोसहित) 

 




 



सभाको अरु तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस्   

 


    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको