Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको एजिएम आज : शेयरधनीलाई बोनश शेयर र नगद कति ?

अर्थ संसार

शनिबार, ११ असोज २०७६, ०९ : २४ मा प्रकाशित

कुमारी बैंकको एजिएम आज :  शेयरधनीलाई बोनश शेयर र नगद कति ?

अर्थ संसार, काठमाडौं -कुमारी बैंक लिमिटेडले (आज) शनिबार १९ औं वार्षिक साधारणसभा गर्दैछ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित

नक्साल ब्यांक्वेट, नक्सालमा विहान ठिक ११ बजे हुने साधारणसभाले गत आर्थिक वर्षको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांस वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको