Like us!
Follow us!
Connect us!
Watch us!

केमा गर्ने लगानी ? बजारमा यस्ता छन् आइपीओ, ऋणपत्र र म्युचुअल फण्डमा लगानी गर्ने अवसर

मिलन खड्का

आइतबार, ०३ कार्तिक २०७६, १० : ४९ मा प्रकाशित

केमा गर्ने लगानी ? बजारमा यस्ता छन् आइपीओ, ऋणपत्र र म्युचुअल फण्डमा लगानी गर्ने अवसर

अर्थ संसार,काठमाडौं- थोरै पैसा भए पनि न आतिनुस, किनकी अब तपाईं सँग बैंकमा हजार रुपैयाँ छ भने पनि तपाईंले अब आईपिओ वा म्युचुअल फण्डमा लगानी गर्न सक्नु हुन्छ। दोस्रो बजार भन्दा प्राथमिक लगानीलाई कम जोखिम युक्त लगानीको रुपमा पनि हेरिन्छ।  

बजारमा हाल खुल्ला रहेका आइपीओ, ऋणपत्र र म्युचुअल फण्ड यस्ता छन्। 
 
कम्पनी : शिव श्री हाइड्रोपावर लिमिटेड
प्रकार: आइपीओ
खुल्ला मिति : २०१९/१०/०३ 
बन्द मिति : २०१९/११/०१ 
बिक्री प्रबन्धक: सिद्धार्थ क्यापिटल लिमिटेड

कम्पनी : १०% लक्ष्मी बैंक डिबेन्चर
प्रकार: ऋणपत्र
व्याजदर: १०% 
खुल्ला मिति : २०१९ /१०/१० 
बन्द मिति : २०१९ /११ /०८ 
बिक्री प्रबन्धक: नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड

कम्पनी : सन्राइज फस्र्ट म्युचुअल फण्ड
प्रकार: म्युचुअल फण्ड
इकाई:१०,००,००,००० 
खुल्ला मिति : २०१९ /०९ /२५ 
बन्द मिति : २०१९ /१० /२४ 
योजना ब्यवस्थापन: सन्राइज क्यापिटल

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको