Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य

मिलन खड्का

आइतबार, ०३ कार्तिक २०७६, १४ : ३२ मा प्रकाशित

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य

अर्थ संसार, काठमाडौं- मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकममुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानीगर्न सकिनेछ । उक्त सम्झौता पत्रमामुक्तिनाथविकास बैंक लि।को तर्फबाट मुक्तिनाथविकास बैंक लि।कासहायकनायवप्रमुखकार्यकारी अधिकृत श्री तिलबहादुर गुरुङ्ग र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्धनिर्देशकश्री सुमितमित्तलले हस्ताक्षर गर्नुभयो । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाईथपलाभहुने अपेक्षागरिएको छ । 

मुक्तिनाथविकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्मलागूहुने गरी रेमिट्यान्स ९विप्रेशण० केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत भाग्यशालीविजेताहरुमध्ये १ जनालाई स्कुटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेरेटर, ७जनालाई ३२’’ टि।भी।, १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदानगर्ने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको