अर्थ संसार, काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृत सीइओमा बद्र्री प्रसाद प्याकुरेल नियुक्त भएका छन् । उनको पदावधि ४ वर्षको हुनेछ ।
प्याकुरेलले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पुँजी बजारमा १५ वर्ष भन्दा बढीको अनुभव रहेको छ । यसअघि एनआइबीएल एस क्यापिटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस