अर्थ संसार, काठमाडौं–प्रभु बैंक लिमिटेडले चितवनको जिल्ला प्रशासन कार्यालयमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले गत ४ गते एक विशेष समारोहका विच उद्घाटन गर्दै काउण्टर सञ्चालनमा ल्याएको हो ।
नयाँ काउन्टरको सञ्चालन भएसँगै जिल्ला प्रशासन कार्यलयमा पुग्ने सेवाग्राहीहरुले अब विना झण्झट बैंकिङ सेवा पाउने अपेक्षा गरिएको छ ।
बैंकले अहिले १ सय ९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रवाह गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस