Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको साधारणसभामा शेयरधनीको प्रश्नै प्रश्न (भिडियोसहित)

अर्थ संसार

विहीबार, ०७ कार्तिक २०७६, १६ : ४१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिक साधारणसभा असोज ३० सम्पन्न  गरेको थियो ।

एलिस रिसेप्सन्स्, गैहीधारा, काठमाडौंमा भएको वार्षिक साधारणले चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर, लेखापरिक्षक नियुक्ति लगायतको प्रस्तावमाथि छलफल गरी पारित  गरेको छ ।

शेयरधनीले साधारणसभा के के भने  र संचालक समितिका अध्यक्षले प्रश्नको सम्बोधन कसरी कसरी गरे ? हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको