अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडको २५ औं वार्षिक साधारणसभा असोज ३० सम्पन्न गरेको थियो ।
एलिस रिसेप्सन्स्, गैहीधारा, काठमाडौंमा भएको वार्षिक साधारणले चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर, लेखापरिक्षक नियुक्ति लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।
शेयरधनीले साधारणसभा के के भने र संचालक समितिका अध्यक्षले प्रश्नको सम्बोधन कसरी कसरी गरे ? हेरौं भिडियोमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस