Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक

मिलन खड्का

शुक्रबार, १५ कार्तिक २०७६, १३ : १३ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक

अर्थ संसार,काठमाडौं- प्राइम कमर्सियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा बचतमा ६.५० प्रतिशत र फिक्स डिपोजिटमा  अधिकतम ९.२५  प्रतिशत ब्याज रहेको छ ।

हेर्नुस सूचना 

5dbbdfcccff3d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको