Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिको छठपूजा ( तस्बिर सहित )

मिलन खड्का

शनिबार, १६ कार्तिक २०७६, २१ : १० मा प्रकाशित

राष्ट्रपतिको छठपूजा ( तस्बिर सहित )

अर्थ संसार, काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाताको पूजा आराधना गर्नुभयो । 

तेस्तै राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा गुहेश्वरीमा तयार पारिएको छठ माताको दर्शन गर्दै पुजा आजा गर्नु भएको छ। 

5dbda09dacf9e.jpg 5dbda09f25458.jpg 5dbda0a002c3f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको