Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकले १५ प्रतिशत लाभांश दिने

प्रजना राई

आइतबार, १७ कार्तिक २०७६, ११ : ३९ मा प्रकाशित

लक्ष्मी बैंकले १५ प्रतिशत लाभांश दिने

अर्थ संसार,  काठमाडौं  लक्ष्मी बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कार्तिक ३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत  बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामन निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामि वार्षिक साधारणससभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंककोे १५ औं वार्षिकोत्सवमा देखिएको रौनक (भिडियोसहित) 

5dbe6c13b0ef9.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको