Like us!
Follow us!
Connect us!
Watch us!

उद्यमशिलता तथा सहकारी व्यवसाय तालिम शुरु

मिलन खड्का

सोमबार, २५ कार्तिक २०७६, ११ : ०७ मा प्रकाशित

उद्यमशिलता तथा सहकारी व्यवसाय तालिम शुरु

अर्थ संसार, काठमाडौं-राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा उद्यमशिलता तथा सहकारी व्यवसाय दुई दिने तालिम सोमबारबाट शुरु भएको छ ।

तालिमको सहजीकरण अनुभुती नेपालकी विष्णु जोशीले गर्नुभएको छ । औद्यौगिक व्यवसाय प्रतिष्ठान नेपालमा २२ बर्षको अनुभव बटुलेकी जोशीले सहकारीमार्फत उद्यमशिलता विकासमा जोड दिनुभएको छ ।

तालिममा हिक्मत सिं लेकालीले व्यसायीक उत्प्रेरणाको विषयमा प्रस्तुतती गर्नुहुने छ । सो तालिममा सहकारी उद्यमशिलताको अवधारणा, सहकारीमा व्यवसायीक नेतृत्व, नैतिकता र जोखिमलगायत व्यवसायीक योजना निर्माणको विषयमा छलफल हुने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको