Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले जिते र्दुइ गुणा रकम

मिलन खड्का

बुधबार, २७ कार्तिक २०७६, १६ : २६ मा प्रकाशित

नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले जिते र्दुइ गुणा रकम

अर्थ संसार, काठमाडौं-आइएमईको सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र ’ मार्फत विजेता घोषित गरेको हो ।

सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । वहाँले युके स्थित रिया मनि ट्रान्स्सफर  मार्फत रु ५०,१३७/- नेपालमा पैसा पठाएका थिए र जसको दुई गुणा हुन आउने रकम रु १००,२७४/- जितेका छन्।   

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको