Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निश्कासन गर्न सिटिजन्स बैंक धितोपत्र बोर्डको ढोकामा

अर्थ संसार

शुक्रबार, ०६ मंसिर २०७६, ०८ : ३८ मा प्रकाशित

ऋणपत्र निश्कासन गर्न सिटिजन्स बैंक धितोपत्र बोर्डको ढोकामा

अर्थ संसार, काठमाडौं -सिटिजन्सले ऋणपत्र निष्कासन गर्ने सिटिजन्स बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरका २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो । जसबाट १० लाख कित्ता सर्वसाधारण र १५ लाख कित्ता व्यक्तिगतलाई छुटाएको छ ।

कस्तो कम्पनीको शेयरमा लगानी गर्ने, प्रोफिट बुक कसरी गर्ने ? ब्रोकर नं. २२ का कार्यकारी निर्देशक सतिशकुमार श्रेष्ठको विश्लेषण (भिडियोसहित) 

बैंकले ऋणपत्र बिक्रीका लागि ग्लोबल आइएमईलाई बिक्री प्रबन्धकको जिम्मा दिएको छ ।

नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गनुपर्ने  निर्दे शन दिएसँगै बैंकले निवेदन दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको