Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैँकको साधारणसभाः भरीभराउ सभामा भयो यस्तो ? (भिडियोसहित)

dibesh

मंगलबार, १० मंसिर २०७६, १० : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ –  प्रभु बैँक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारणसभा मंसिर ६ गते शुक्रबार सम्पन्न गरेको छ । 

कम्पनीका संचालक समितिका अध्यक्ष देवी प्रकास भट्टचनको अध्यक्षतामा सभा बैंकको केन्द्रिय कार्यालय, बवरमहल, काठमाडौँमा सम्पन्न भएको हो ।
 
सभामा यी प्रस्तावहरू छलफलका लागि पेश गरिएका थिए:-

आखिर के भयो संचालक समितिको पेश गरेका प्रस्ताव, शेयरधनीहरुले के सुझाव दिए र त्यसको जवाफमा संचालक समितिका अध्यक्ष देवी प्रकास भट्टचनले शेयरधनीहरुको जिज्ञासाको जवाफ के दिए ?
 

हेर्नुहोस् भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको