अर्थ संसार, काठमाडौँ–चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा सम्पन्न साधारणसभाले लाभांश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश गरि २५ प्रतिशत लाभांश दिइएको छ ।
चिलिमे जलविधुत आयोजनाको वार्षिक साधारण सभामा पेश गरिएका प्रस्तावहरु यस प्रकार छन्ः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस