Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको १९७औं शाखा पिङ्गलास्थानमा

मिलन खड्का

विहीबार, १२ मंसिर २०७६, १५ : ३४ मा प्रकाशित

प्रभु बैंकको १९७औं  शाखा पिङ्गलास्थानमा

अर्थ संसार, काठमाडौं-प्रभु बैंक लिमिटेडले आफ्नो  १९७औं शाखा मंग्सिर १२ गतेबाट सञ्चालनमा ल्याएको छ ।

काठमाण्डौं महानगरपालिका वडा नं. ०८ गौशाला स्थित पिङ्गलास्थानबाट शाखा संचालनमा ल्याएको हो।  शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले समुद्घाटन गरेका छन्। 
 
मुख्य अतिथी  डा. प्रदिप ढकालजले प्रभु  बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ् पहुँचन नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना दिएका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको