Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याजदर ?

अर्थ संसार

शुक्रबार, १३ मंसिर २०७६, १७ : ०१ मा प्रकाशित

नेपाल एसबिआई बैंकको नयाँ  व्याजदर सार्वजनिक, कुन खातामा कति व्याजदर  ?

अर्थ संसार, काठमाडौं–नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ  । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ  ९ .२५ प्रतिशत र संस्थागततर्फ  ८.५० प्रतिशत ब्याज दिने भएको छ।  

महँगो नै होस् लाभांश दिने कम्पनीमा लगानी गर्नुहोस्- रोज कुमार श्रेष्ठ (भिडियोसहित) 

बैंकको बचतमा अधिकतम ५  प्रतिशत र न्यूनतम ३.२५ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १६ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

साथै बैंकले आधारदर सार्वजनिक गरेको छ । बैंकको आधारदर ९.९४ प्रतिशत छ । यो सूचना अनुसार यो दरहरु मङ्सिर १३ गते बाट लागु हुनेछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको