अर्थ संसार, काठमाडौं–नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९ .२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने भएको छ।
बैंकको बचतमा अधिकतम ५ प्रतिशत र न्यूनतम ३.२५ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १६ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
साथै बैंकले आधारदर सार्वजनिक गरेको छ । बैंकको आधारदर ९.९४ प्रतिशत छ । यो सूचना अनुसार यो दरहरु मङ्सिर १३ गते बाट लागु हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस