Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंक मास्टर कार्ड संजालमा जोडियो

अर्थ संसार

शुक्रबार, १३ मंसिर २०७६, १८ : २१ मा प्रकाशित

माछापुच्छ्रे बैंक मास्टर कार्ड संजालमा जोडियो

अर्थ संसार, काठमाडौं– माछापुच्छ्रे बैंक मास्टर कार्ड संजालमा जोडिएको छ। बैंकले सबै एटिएम तथा प्वाइन्ट अफ सेल्समा प्रयोग गर्न मिल्ने मास्टर कार्ड संजालमा जोडिएको हो।

विशेषगरी विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले मास्टर कार्डसंग आवद्ध भएको हो।

महँगो नै होस् लाभांश दिने कम्पनीमा लगानी गर्नुहोस्- रोज कुमार श्रेष्ठ (भिडियोसहित) 

माछापुच्छ्रे बैंकको १७० भन्दा बढी एटिएममार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी प्वाइन्ट अफ सेल्समार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्छन्।

यो बैंकको १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमार्फत बैकिङ प्रदान गरीरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको