Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटल र सान्जेनले बोलायो साधारणसभा, कसको शेयरधनी मख्ख ?

अर्थ संसार

सोमबार, ३० मंसिर २०७६, ०८ : ३३ मा प्रकाशित

सोल्टी होटल र सान्जेनले बोलायो साधारणसभा, कसको शेयरधनी मख्ख ?

अर्थ संसार, काठमाडौं- सोल्टी होटल लिमिटेड  र सान्जेन  जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएका छन् ।

होल्टी होटले ४५ औं वार्षिक साधारणसभा पुष २४ गते विहान ११ बजे नेपाल प्रज्ञा भवन, कमलादी, काठमाडौमा बोलाएको छ भने सान्जेनले ९ औं वार्षिक साधारणसभा  पुष १६ गते विहान ११ बजे स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा बोलाएको छ ।

सोल्टी होटल लिमिटेड

सान्जेन  जलविद्युत कम्पनी  

5df6f2009f097.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको