Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआईले लाभांश शेयरधनीको खातामा पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह

अर्थ संसार

मंगलबार, ०१ पुस २०७६, ०८ : १२ मा प्रकाशित

नेपाल एसबिआईले लाभांश शेयरधनीको खातामा पठाउँदै, शेयरधनीलाई यस्तो आग्रह

अर्थ संसार, काठमाडौं -नेपाल एसबिआई बैंक लिमिटेडले साधारणसभाबाट पारित लाभांश मंगलबारदेखि शेयरधनीको खातामा पठाउने व्यवस्था मिलाएको छ ।

बैंकले ६ प्रतिशत बोनस शेयर र १०.८४ प्रतिशत नगद लाभांश साधारणसभाले पारित गरेको छ ।

 आईपिएस मार्फत शेयरधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

5df83d9b7a72e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको