Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले बोलायो एजिएम, शेयरधनीको दुवै हातामा लड्डु (सूचनासहित)

अर्थ संसार

विहीबार, ०३ पुस २०७६, १० : २५ मा प्रकाशित

नेपाल बैंकले बोलायो एजिएम, शेयरधनीको दुवै हातामा लड्डु (सूचनासहित)

अर्थ संसार, काठमाडौं–  नेपाल बैंक  लिमिटेडले  ६० औ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुष २५ गते शुक्रबार नेपाल ए.पि.एफ. क्लब हलचोक, काठमाडौंमा विहान ११ बजे बोलाएको हो ।

 साधारणसभाले प्रस्तावित बोनस शेयर र नगद लांभास लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

5dfb014987277.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको