Like us!
Follow us!
Connect us!
Watch us!

कस्ताे छ आज सुनचाँदीकाे मूल्य ?

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, ११ : ५३ मा प्रकाशित

कस्ताे छ आज  सुनचाँदीकाे मूल्य ?

अर्थ संसार,काठमाडौं – हिजाे (बुधवार) १ सय रुपैयाँले बढेको सुनको मूल्यमा आज स्थिरता छाएको छ । छापावाला सुनको मूल्य हिजाे प्रतितोला ७१ हजार ६ सय रहेको थियो । आजपनि सुनको मूल्य त्यहि नै रहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ७१ हजार ३ रहेको छ ।

त्यसैगरी,आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । हिजाे चाँदीको मूल्य ८ सय ५० रहेको थियाे। आजपनि त्यहि मूल्य कायम भएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको