Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे सबै देशको मूल्य, कति पुग्याे ?

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, ११ : १२ मा प्रकाशित

बढ्याे सबै देशको मूल्य, कति पुग्याे ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा शुक्रबारको तुलनामा आज आईतबार धेरैजसो सबै देशको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर  ११३ रुपैयाँ  ५० पैसा रहेकाे छ भने बिक्रिदर ११४ रुपैयाँ १० पैसा तोकिएको छ ।

त्यसैगरी, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ  ८३  पैसा तोकिएको छ । त्यस्तै, एक साउदी रियालको खरिददर ३० रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ ।

त्यसैगरी, आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर १४८ रुपैयाँ ५८ पैसा तोकिएको छ । एक बहराईन दिनारको  खरिददर ३ सय १ रुपैया  २ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २ रुपैयाँ  ६१ पैसा तोकिएको छ । त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

साथै, एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेकाे छ ।एक कतारी रियालको खरिददर  ३१ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

त्यस्तै, एक कुवेती दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ७२  पैसा तोकिएको छ भने बिक्रिदर  ३ सय ७५ रुपैयाँ ७० पैसा तोकिएको छ । आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको