Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलाे दिन आज कस्ताे छ सुनचाँदीकाे मूल्य ?

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, ११ : ४० मा प्रकाशित

साताकाे पहिलाे दिन आज  कस्ताे छ सुनचाँदीकाे मूल्य ?

अर्थ संसार, काठमाडौं – आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोहि मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको