Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता, यस्तो सुविधा पाइने

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, १६ : ३५ मा प्रकाशित

सेञ्चुरी बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता, यस्तो सुविधा पाइने

अर्थ संसार, काठमाडाैं - सेञ्चुरी कमर्सियल बैंक र धापासी स्थित ग्रान्डी ईन्टरनेशनल अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा संस्थापक शयेरधनिहरूलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैंकका संस्थापक शेयरधनीहरूले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गर्नुभएको छ । 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको