अर्थ संसार, काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १५ औं वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले पुष २९ गते मंगलबार लैनचौर, व्याङ्क्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे बोलाएको हो । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको .८.९५९३ प्रतिशत नगद लाभांश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस