Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नबिल बैंककाे शेयरमूल्य समायोजन, कति पुग्याे ?

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, १० : २३ मा प्रकाशित

नेप्सेमा नबिल बैंककाे शेयरमूल्य समायोजन, कति पुग्याे ?

अर्थ संसार,काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा आज (पुस ८ गते मंगलबार) नबिल बैंककाे शेयरमूल्य समायोजन भएको छ । गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।

नबिल बैंकको १२ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ६६९ रुपैयाँ ६४ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

5e01999ccb3cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको