अर्थ संसार, काठमाडौं– फरवार्ड कम्पयुनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ७ औं वार्षिक साधारणसभा बोलाएको छ ।संस्थाले पुष २९ गते केन्द्रिय कार्यालय दुहबी, सुनसरीमा विहान १०ः३० बजे बोलाएको हो ।
साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १२.५० प्रतिशत नगद लाभांश र ३२.५० प्रतिशत बोनस शेयर लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । संस्थाको हालको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस