Like us!
Follow us!
Connect us!
Watch us!

पूरा भएन मोदीको सूर्य ग्रहण हेर्ने ईच्छा

मिलन खड्का

विहीबार, १० पुस २०७६, १२ : २८ मा प्रकाशित

पूरा भएन मोदीको सूर्य ग्रहण हेर्ने ईच्छा

अर्थ संसार, काठमाडाैं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सूर्य ग्रहण हेर्ने सपना अधुरै रहेको छ।  मोदीले सो कुरा आफ्नो सामाजिक संजाल मार्फत उक्त कुरा उल्लेख गरेका छन्। 

आफ्नो सामजिक संजाल ट्वीटरमा लेखेका छन्– ‘धेरै भारतीय जस्तै म पनि सूर्य ग्रहणलाई लिएर उत्साहित थिएँ । दुर्भाग्यवश बादलका कारण सूर्यलाई देख्न पाइनँ, तर कोझिकोडे तथा अन्य भागबाट देखिएको ग्रहणको झलक प्रत्यक्ष प्रसारमा हेरेँ । विशेषज्ञहरुसँग कुराकानी गरेर ग्रहणबारेको आफ्नो ज्ञानलाई अझै समृद्ध पारेँ 
 

5e04591881a6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको