Like us!
Follow us!
Connect us!
Watch us!

आकाशियाे सुनचाँदीको मूल्य

निशा हुमाँगाई

शुक्रबार, ११ पुस २०७६, ११ : ३० मा प्रकाशित

आकाशियाे सुनचाँदीको मूल्य

अर्थ संसार, काठमाडौं – आज (शुक्रबार) साताको अन्तिम दिन सुनचाँदीको मूल्य आकाशिएकाे छ । आज सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिजाे बिहीबार सुनको मूल्य ७२ हजार आठ सय रहेकाे थियो ।

त्यसैगरी, तेजावी सुन आज प्रतितोला ७३ हजारमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ८ सय ९० मा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको