Like us!
Follow us!
Connect us!
Watch us!

३२ प्रतिशत लाभांस पारितसँगै सामुदायिक लद्युवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न

अर्थ संसार

शुक्रबार, ११ पुस २०७६, १९ : ०५ मा प्रकाशित

३२ प्रतिशत लाभांस पारितसँगै सामुदायिक लद्युवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न

 अर्थ संसार, काठमाडौं सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार छैठौं वार्षिक साधारणसभा साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकमा सम्पन्न गरेको छ ।

साधारणसभामा संस्थाको सभाले आ.व. २०७५/७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरि आ.व. २०७५/७६ असार मसान्त सम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पारित गरेकोछ ।

साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने पश्ताब समेत पारित गरेकोछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको