Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार

शनिबार, १२ पुस २०७६, १९ : १८ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थ संसार, काठमाडौं -नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताभर विभिन्न चार कम्पनीनको शेयर नेप्सेमा सूचीकृत भए ।

सिटिजन्स बैंकमा हाकिमको ब्रमलुट ! 

त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३९८ कित्ता शेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३ कित्ता शेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३१९ कित्ता शेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित शेयर कूल ४ लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको