Like us!
Follow us!
Connect us!
Watch us!

सानेपा सनराइज बैंकसँगै भिषण आगलागी

सराेज खनाल

शनिबार, १२ पुस २०७६, २१ : ०० मा प्रकाशित

सानेपा सनराइज बैंकसँगै  भिषण आगलागी

अर्थसंसार - सानेपा  सनराइज बैंक संगैकाे एक गाेदाममा आगलागी भएकाे छ। ललितपुरको सानेपास्थित एउटा कवाडी राख्ने स्थानमा आगलागी भएको हाे। 

ललितपुर प्रहरीका अनुसार गाडी ग्यारेज नजिकै रहेको कवाडीमा फैलिएको आगोले भीषण रुप लिँदा नियन्त्रणमा समस्या भएको छ।

प्रत्यक्षदर्शी एकजना ट्राफिक प्रहरीका अनुसार कवाडीबाट फैलिएको आगो नियन्त्रणको प्रयास भइरहेको छ। तर वारुण यन्त्रहरु आइनपुगेकाले आगो नियन्त्रणमा लिन समस्या भएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको