Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको रंगेली शाखा संचालनमा

अर्थ संसार

सोमबार, १४ पुस २०७६, १८ : ०९ मा प्रकाशित

एनसीसी बैंकको रंगेली शाखा संचालनमा

अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा सोमबारदेखी आफ्नो १२१ औँ शाखा संचालनमा ल्याएको छ ।

रंगेली र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको