Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको साधारणसभा पुष २९ गते, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, १५ पुस २०७६, ०८ : ४५ मा प्रकाशित

लुम्बिनी विकास बैंकको साधारणसभा पुष २९ गते, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले  १२ औं वार्षिक साधारणसभा बोलाएको छ । 

बैंकले पुष २९ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा बोलाएको हो ।  साधारणसभाले प्रस्तावित लाभांश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

5e0aba169f818.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको