Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडीसीएलकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, ११ : १९ मा प्रकाशित

एचआइडीसीएलकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

अर्थ संसार, काठमाडौं – हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को लाभांश सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन रहेकाे छ । पुस २८ गते साधारण सभा बाेलाएकाे कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि (बुधबार) बाट बुकक्लाेज गर्ने भएकाे छ ।

उक्त सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे शुरु हुने भएकाे छ ।सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १२% नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ । 

त्यस्तै, आजसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको