Like us!
Follow us!
Connect us!
Watch us!

कामनाको साधारणसभामा एनआइसी एशिया र  मुक्तिनाथ विकासको चर्चा

अर्थ संसार

विहीबार, १७ पुस २०७६, १६ : ४५ मा प्रकाशित

कामनाको साधारणसभामा एनआइसी एशिया र  मुक्तिनाथ विकासको चर्चा

अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंकको १३ औं वार्षिक साधारणसभा हलमा एनआइसी एशिया बैंक र मुक्तिनाथ विकास बैंकको चर्चा चलेको छ ।

पुष १७ गते आर्थात बिहीबार अृमत भोग कालिका  स्थानमा  भएको वार्षिक साधारणसभा बोल्ने शेयधनीले एनआइसी एशिया बैंक र मुक्तिनाथ विकास बैंकको चर्चा गरेका थिए  ।

कमर्सियल बैंकमा एनआइसी एशिया बैंक र विकास बैंकमा मुक्तिनाथ विकास बैंकको प्रगतीलाई सभामा सुनाएका थिए । यी दुई बैंकको पछिल्लो वित्तीय विवरण र उनीहरुको बजार विस्तारसँग प्रचारप्रसारले सवैको मनमा बस्न सफल भएको छ शेयरधनीहरुले बताएका थिए ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको