Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा समता लघुवित्तकाे शेयरमूल्य समायोजन

निशा हुमाँगाई

आइतबार, २० पुस २०७६, १० : १३ मा प्रकाशित

नेप्सेमा समता लघुवित्तकाे शेयरमूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य समायोजन भएको छ ।

समता लघुवित्त वित्तीय संस्थाकाे ५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ५१० रुपैयाँ ४८ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

5e1167994cc78.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको